पूर्वराजा ज्ञानेन्द्र पत्नी र बुहारीसहित पश्चिमतिर
पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार आज नेपालगंज गएको छ । बुद्ध एयरको जहाजबाट पूर्वराजपरिवार साँझ त्यसतर्फ प्रस्थान गरेको हो ।
बुद्धएयरको बिएचए-४०७ उडानबाट पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी हिमानी शाहसहित ६ जना साँझ साढे ५ बजे काठमाडौँबाट नेपालगंजका लागि उडेको बताइएको छ ।
टिप्पणीहरू