बालेन पर्सि जापान जाने, सुनिताले अनुगमन बढाउने, बैठकको बिजोग

बालेन पर्सि जापान जाने, सुनिताले अनुगमन बढाउने, बैठकको बिजोग

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जापान जान लागेका छन् । उनी महिनौंदेखि अवरुद्ध महानगर कार्यपालिका बैठक थाल्दै नथाली विदेश जान लागेका हुन् । 

बालेन गएपछि यता उपमेयर सुनिता डंगोलको महानगरभित्र सम्पन्न विकास निर्माणको अनुगमनमा व्यस्त कार्यक्रम तालिका बनाइएको छ ।

टिप्पणीहरू