प्रचण्ड पुत्रीको जलेको घरभित्र भेटियो पुरुषको शव
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा एक पुरुषको शव फेला परेको छ ।
प्रदर्शनकारीहरूले सुनाकोठीस्थित घरमा हिजो आगजनी गरेका थिए । आज प्रहरीले जलेको अवस्थामा एक पुरुषको शव भेट्टाएको छ । तर निजको पहिचान खुलेको छैन ।
टिप्पणीहरू