हटाइयो नोटाम, खुल्यो विमानस्थल

हटाइयो नोटाम, खुल्यो विमानस्थल

हिजो दिउँसोदेखि बन्द गरिएको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलाउने निर्णय भएको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले हिजो जारी नोटाम तत्काल हटाउने निर्णय गरेको हो ।

आजै दिउँसो सवा ३ बजेपछि विमानस्थल औपचारिक रुपमा खुल्ला भएको छ । विमानस्थल आवत जावत गर्ने पर्यटक तथा यात्रुहरुलाई परिचय खुल्ने कार्ड वा कागजात र हवाई टिकट अनिवार्य गरिएको छ ।


 

टिप्पणीहरू