सैनिक सुरक्षामा सुशीला कार्की र दुर्गा प्रसाईंलाई जङ्गी अड्डा लगियो

सैनिक सुरक्षामा सुशीला कार्की र दुर्गा प्रसाईंलाई जङ्गी अड्डा लगियो

पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित आर्मी हेडक्वार्टर पुर्याएको छ । 

राजावादी दुर्गा प्रसाईं पनि सैनिक  सुरक्षासहित हेडक्वार्टर छिरेका छन् ।

अरुलाई भने पस्न दिइएको छैन ।

टिप्पणीहरू