काँग्रेस केन्द्रीय समिति बैठक दुई दिनपछि
नेपाली काँग्रेसले पर्सि डाकेको केन्द्रीय समिति बैठक दुई दिन पर सारेर २८ असोजमा सारेको छ । कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समिति बैठक सार्नुपरेको बताइएको छ ।
पहिले पदाधिकारी र अहिले बसेको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा पारित गर्नुपर्ने भएकाले पछाडि धकेलिएको हो ।
टिप्पणीहरू