भृकुटीमण्डप जाँदै नेकपाको र्याली
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता सन्देश सभाअघि राजधानीमा र्याली निकालेको छ। बागमती प्रदेशस्तरीय एकता सन्देश सभाअघि र्याली आयोजना गरिएको हो ।
प्रदर्शनीमार्गमा सन्देश सभा गरिँदै छ । त्यसअघि राजधानीका विभिन्न स्थानबाट निकालिएको र्याली प्रदर्शनी मार्ग पुगेर सभामा परिणत हुनेछ ।
सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।



टिप्पणीहरू