हावामा उडेको रकम पुन: प्राप्ती (भिडियो)

हावामा उडेको रकम पुन: प्राप्ती (भिडियो)

चीनमा भर्खरै मात्र एउटा घटना घट्यो,एकजना अभागी मानिसको ३२ हजार युआन पैसा (लगभग ५ हजार यु एस डलर) रुपैयाँ पार्किङ्गमा गाडीको ढोका खोलेलगत्तै हावामा उडेको थियो र लगत्तै प्रत्यक्षदर्शी व्यक्तिहरु (बैंकका कर्मचारी,सुरक्षा गार्ड र वरपर रहेका व्यक्तिहरु) को सहयोगमा पुन: प्राप्त भएको भिडियो सिन्ह्वाले हिजो प्रकाशित गरेको छ ।

टिप्पणीहरू