शताव्दीपुरुषलाई आईसीयुमा सारियो
संस्कृतिविद् तथा शताव्दीपुरुष सत्यमोहन जोशीलाई सघन उपचार कक्ष (आईसीयु) मा सारेर उपचार थालिएको छ ।
उहाँको स्वास्थ्यमा थप समस्या देखिएकाले आईसीयुमा सारिएको हो । किष्ट मेडिकल कलेजका अनुसार स्वास्थ्यमा अरु कुनै समस्या देखिएको छैन । तर मुटुको चालमा उतारचढाव देखिएकाले आईसीयुमा सारिएको हो ।
टिप्पणीहरू