गठबन्धनको बैठक दिउँसो २ बजेलाई सर्यो

गठबन्धनको बैठक दिउँसो २ बजेलाई सर्यो

पाँच दलीय सत्ता गठबन्धनको आज बिहान साढे ११ बजे बालुवाटारमा बस्ने भनिएको बैठक दिउँसो २ बजे सारिएको छ । कार्यक्रम प्रधानमन्त्रीको कार्य व्यस्तताको कारण तीन घण्टा पछाडि सारिएको हो ।

आजको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनले गर्ने चुनावी तालमेललाई अन्तिम रुप दिएर घोषणा गर्ने भनिएको छ ।

टिप्पणीहरू