मनोरञ्जन

‘उपहार’ बन्यो बहाना, काँग्रेसमा लाग्ने रेखाको चाहना

राजनीतिमा को कतिबेला साथी बन्छ र को कतिबेला दुश्मन बन्छ, पत्तो हुँदैन ।  कलाकारको हकमा झन् नेताहरुको ’फेभरेट’ र ’एनिमी’ बन्न कुनै बेर लाग्दैन । यो प्रसंगको अग्रपंक्तिमा आउँछिन्, अभिनेत्री रेखा थापा ।  २०६९ सालमा प्रधानमन्त्री तथा तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग राजधानीको भद्रकालीमा ’कुम जोडेर’ नाचेपछि रेखाले राजनीतिमा राम्रै तरङ्ग ल्याइन् । पार्टी मुख्यालय पेरिसडाँडा पुगेर प्रचण्ड…

Page 8 of 20