मनोरञ्जन

जो चर्चाकै लागि नाङ्गिए (तस्बिरसहित)

बलिउडमा ‘नेपोटिज्म’ को विषयले बेला–बेलामा चर्चा पाइरहन्छ । कतिपय निर्माता, निर्देशक र कलाकारले आफ्ना छोरा–छोरीलाई चलचित्रमा डेब्यु गराउन करोडौँ लगानी गर्ने गरेको उदाहरण धेरै छन् ।  अभिनेताका सवालमा ’नेपोटिज्म’ केही हदसम्म हावी भएको पनि देखिन्छ । तर, अभिनेत्रीहरु भने अधिकांश आफ्नै हर्कतले चर्चामा आएको पाइन्छ ।  यहाँ त्यस्तै केही अभिनेत्रीहरुको कुरा गर्दैछौं, जसले संघर्षको समयमा चर्चाकै लागि निर्वस्त्र भएर फोटोशुट गराएका थिए …

Page 9 of 21