गलेश्वरधाममा पनि डिजिटल भुक्तानी
माछापुच्छ्रे बैंकको बेनी शाखाले पवित्र तीर्थस्थल गलेश्वरधाममा विद्युतीय भुक्तानी (क्युआर कोड) सञ्चालन गरेको छ । उक्त व्यवस्थापछि अब नगद बोक्नपर्ने बाध्यता क्रमशः हट्ने जानकारी दिइएको छ ।
मन्दिर क्षेत्रमा दिइने दान, भेटी, चन्दा नगदमा नभएर सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्न क्युआर कोड उत्तम उपाय भएको सो अवसरमा बताइएको छ ।बैंकले गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई क्युआर कोड हस्तान्तरण गरेकै बखत पोखरा महानगरपालिका १८ कि जरीना क्षेत्रीले एक लाख पाँच रुपैयाँ गलेश्वर मन्दिरको लागि क्युआर …