‘अन्तरघातीलाई माओवादीमा कहिल्यै कारबाही भएन’
नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री मातृका यादवले पार्टीभित्र गलत र अन्तरघातसम्मको हर्कत गर्नेलाई कहिल्यै कारबाही नगरिएको बताउनुभएको छ ।
पार्टीले आयोजना गरेको स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले पार्टीमा अन्तर्घात गर्नेहरुलाई कहिल्यै कारबाही नभएकोमा गुनासो गर्नुभएको हो ।
यादवको भनाइ थियो, ‘त्यस्तालाई बेलैमा ठेगान लगाइएको भए,आज यस्तो अप्ठेरो पर्ने नै थिएन । ’
टिप्पणीहरू