राष्ट्रपति भण्डारीको आँखा जाँच

राष्ट्रपति भण्डारीको आँखा जाँच

राष्ट्रपति विद्यादेवी भण्डारीको नेत्र परीक्षण गरिएको छ । उहाँले हिजो साँझ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर आँखा जाँच गराउनुभएको हो ।

शीतल निवास नजिकैको शिक्षण अस्पतालभित्र रहेको बीपी नेत्र अध्ययन लायन्स क्लबमा उहाँको नियमित आँखा परीक्षण भएको अस्पताल श्रोतले बताएको छ ।

टिप्पणीहरू