प्रधानमन्त्रीद्वारा आकस्मिक क्याविनेट बैठक आह्वान

प्रधानमन्त्रीद्वारा आकस्मिक क्याविनेट बैठक आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिनुभयो ।

काडमाडौंमा आज बिहान आयोजित सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धि कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाउनु भएको छैन ।

टिप्पणीहरू