०६ पुस २०८२, आइतबार | 21 Dec 2025, Sunday
जन आस्था
असार १५, २०७९
0 shares
काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै आगलागी भएको छ । आगलागी नियन्त्रणको लागि चार वटा दमकल त्यहाँ पुगेको छ ।
प्रहरीका अनुसार दूतावास अघिल्तिरको भवनमा आगो लागेको हो ।
आगो लाग्नुको कारण थाहा हुन सकेको छैन ।
टिप्पणीहरू