यस्तोसम्म बनाउन थालेछ छिमेकी चीनले

यस्तोसम्म बनाउन थालेछ छिमेकी चीनले

विगतका दशकहरूमा चीनभर निर्मित ठूला परियोजनाहरू र विश्वका प्रमुख विकासहरूले देशको यातायात सञ्जाल र अर्थतन्त्रको मुख्य पूर्वाधारलाई सुदृढ पार्ने अभियानलाई प्रेरित गर्दै लगेको छ।

हेर्नुहोस् मन आनन्दित पार्ने केहि तस्विर,जसले चीनमा कस्ता कस्ता पूर्वाधार तथा परियोजनाहरू बनेका छन् र यसले चीनको बिकासको गति कुन रफ्तारमा अगाडि बढी रहेको छ भन्ने कुराको कौतुहलता जनमानसमा मेटाउन मद्दत पुर्याउँछ ।

श्रोत: सिन्ह्वा

दक्षिणपश्चिम चीनको बाइहेतन जलविद्युत स्टेशन

उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको गोन्घे काउन्टीमा रहेको सौर्य तापीय ऊर्जा परियोजना

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तभित्र चेङ्दुको चेङ्दु टियानफु अन्तर्राष्ट्रिय विमानस्थल

उत्तरी चीनको शान्क्सी प्रान्तको युन्झाउ जिल्लामा अवस्थित तुजिङ गाउँमा रहेको फोटोभोल्त्यक पावर स्टेशन

चीन-लाओस रेलवेको एक इलेक्ट्रिक मल्टिपल युनिट (EMU) ट्रेन दक्षिणपश्चिम चीनको युनान प्रान्तमा अवस्थित युआनजिआङ्ग नदीमा रहेको पुल पार गर्दै

उत्तरी चीनको हेबेई प्रान्तको सिओङ्गान निर्मित रेलवे स्टेशन

मध्य चीनको हुबेई प्रान्तमा रहेको थ्री गर्जेस बाँध

टिप्पणीहरू