बन्दी भेट्न प्रधानसेनापति कानूनमा

बन्दी भेट्न प्रधानसेनापति कानूनमा

प्रधानसेनापति केही बेरअघि सिंहदरबार पुग्नुभएको छ । उहाँ कानुन,न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा बन्दीसँग भेट गर्न त्यहाँ जानुभएको हो ।

दिउँसो १ बजेको हाराहारीमा सैनिक मुख्यालयबाट निस्कनुभएका प्रधानसेनापति कानुनमन्त्रीलाई भेटेर सिंहदरबारबाट २ बजे बाहिरिनुभएको बताइन्छ । यतिबेला राज्य र बिद्रोही पक्षबाट भएका द्वन्द्वकालीन उत्पीडन र शान्तिप्रकृयाका बाँकी कार्यभार टुंगो लगाउने चटारो छ ।

टिप्पणीहरू