भारतीय र बेलायती दूतावासको वीचमा शंकास्पद दुई झोला

भारतीय र बेलायती दूतावासको वीचमा शंकास्पद दुई झोला

काठमाडौंको लैनचौरस्थित भारतीय र बेलायती राजदूतावास नजिकै शंकास्पद वस्तु फेला परेको छ । दुई मुलुकको राजदूतावासबीचबाट सामाखुशीको कपुरधारा जाने मार्गमा दुई वटा शंकास्पद झोला भेटिएको हो ।

दूतावासको पर्खालमा जोडेर राखिएको एउटा गुलाफी र अर्को खैरो रंगको झोला देखिएपछि प्रहरीलाई खबर गरिएको छ । दुई दूतावासको पर्खालबीच ६ फिटको गल्ली छ ।

टिप्पणीहरू