मरुभूमि र तालको अभूतपूर्व मिश्रण, मनै लोभ्याउने तस्विरहरु:
उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा अवस्थित बडाइन जरान मरुभूमि र यो मरुभूमिसंगै जोडिएको तालहरुको तस्विर हेर्दा जति मनमोहक देखिन्छ,त्यो भन्दा बढी आफै गइकन हेर्दा कस्तो होला? मरुभूमिमा प्राकृतिक रुपले बनेका बालुवाको ढिस्को अनि संगै रहेका मनमोहक तालहरु । केहि लोभलाग्दो तस्विर:






श्रोत: सिन्ह्वा
टिप्पणीहरू