अनेरास्ववियू अध्यक्षले ४ बजे अनसन तोड्ने

अनेरास्ववियू अध्यक्षले ४ बजे अनसन तोड्ने

त्रिभुवन विश्वविद्यालयमा रहेको विकृति र विसंगति अन्त्यको माग गर्दै अनसन बसेका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले अनसन तोड्ने भएका छन् ।

उनीहरु २८ गतेदेखि त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालय बाहिर अनसन बस्दै आएका छन् ।

टिप्पणीहरू