चीनमा खरबुजा महोत्सव (फोटो फिचर)

चीनमा खरबुजा महोत्सव (फोटो फिचर)

क्वेचौ प्रान्तको रोङ्जियाङमा कृषकहरूलाई उत्प्रेरित र बिक्री प्रवर्धन गर्नको लागि खरबुजा महोत्सवको आयोजना गरिएको छ ।

विगतका वर्षहरूमा गाउँले कृषकहरूको आय र स्थानीय अर्थतन्त्रलाई बढावा दिनकोलागि भनेर खरबुजाका नयाँ प्रजातिका बिरुवाहरुहरू ल्याइएको थियो । , केहि तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू