साँझ परेपछि शीतल निवासमा रमेशनाथ पाण्डेदेखि प्रकाशचन्द्र लोहनीसम्म

साँझ परेपछि शीतल निवासमा रमेशनाथ पाण्डेदेखि प्रकाशचन्द्र लोहनीसम्म

आज बेलुकी झमक्क साँझ पर्ने बेलामा एक हुल पूर्वमन्त्रीहरु शीतल निवास छिरेका छन् । साँझ ७ बजेको समयमा पाँच जना पूर्वमन्त्रीहरु राष्ट्रपति निवास पुगेका हुन् ।

उहाँहरुले साँझ सवा ७ बजेदेखि झण्डै ९ बजेसम्म राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गर्नुभएको हो । भेटमा पूर्वमन्त्रीहरु डा.रामशरण महत, प्रदीप ज्ञवाली, डा. प्रकाशशरण महत, डा. रमेशनाथ पाण्डे डा.प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुन्थ्यो ।

टिप्पणीहरू