विश्व बैंकका कन्ट्री डाइरेक्टर सबेरै नेपालगञ्ज प्रस्थान
विश्व बैंकका कन्ट्री डाइरेक्टर बिहान सबेरै काठमाडौंबाट नेपालगञ्ज गएका छन् । माल्दिभ्स,नेपाल र श्रीलंकाका लागि संयुक्त कन्ट्री डाइरेक्टर फारिस हैजर हादाद जेर्भोस आज बिहान पौने ७ बजेको उडानमा त्यता गएको बताइन्छ ।
जेर्भोस बुध्द एअरको उडानमा नेपालगञ्ज गएका हुन् ।
टिप्पणीहरू