इजरेली आक्रमणमा प्यालेस्टिनी बालबालिका शिकार

इजरेली आक्रमणमा प्यालेस्टिनी बालबालिका शिकार

इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद समूहबीच तीन दिनसम्म चलेको द्वन्द्वको क्रममा इजरायली हवाई आक्रमणमा परी गाजाका केही प्यालेस्टाइनी बालबालिकाले घरबार गुमाउनु परेको छ ।

सोमबारदेखि युध्दविराम लागु भएको छ छ तर पछिल्लो चरणको द्वन्द्वमा परी १५ अबोध बालबालिकाले ज्यान गुमाएका छन् भने कम्तिमा ४४ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ। सोही घटनामा करिब १८ वटा घर पूर्ण रूपमा तथा ७१ वटा घर आंशिक रूपमा ध्वस्त भएको र लगभग १७ सय जना विस्थापित भएको गाजा क्षेत्रका अधिकारीहरूले जनाएका छन्।

केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू