पूर्व मुख्यमन्त्री नयाँ दिल्ली प्रस्थान
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल भारतको राजधानी नयाँ दिल्ली जानुभएको छ । उहाँ आज एअर इण्डियाको उडान नम्बर एएल २१६ बाट त्यसतर्फ जानुभएको एअर इण्डिया स्रोतले बताएको छ ।
पौडेल दिउँसो साढे ३ बजेको उडानमा नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ भारत जानुको कारण खुलाइएको छैन ।
टिप्पणीहरू