पाकिस्तानमा बाढीको विनाश (फोटो फिचर)

पाकिस्तानमा बाढीको विनाश (फोटो फिचर)

पाकिस्तानमा गत २४ घण्टामा परेको मुसलधारे वर्षापछि आएको बाढीमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उक्त बाढीमा ११५ जना घाइते भएका छन् ।

त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले यो वर्षको मनसुनले पाकिस्तानमा वितण्डा मच्चाएको बताएको छ । हेरौं, बाढीले तहसनहस बनाएको पाकिस्तानका केही तस्बिर ।

स्रोत: सिन्ह्वा

टिप्पणीहरू