पशुपति नजिकै हिन्दू राज्य फर्काउने भेला

पशुपति नजिकै हिन्दू राज्य फर्काउने भेला

राजधानीमा धर्म निरपेक्षता खारेजीको निम्ति बैठक बसेको छ । बत्तिसपुतलीस्थित तपस होटलमा धर्म निरपेक्षता खारेजीको विषयमा आज अन्तरक्रिया हुँदै गरेको छ ।

धर्म निरपेक्षता खारेजी अभियानको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता अभियानका संयोजक डा. राजीव झाले गरेका छन् । सहसंयोजक राजेश ग्यालङ, आर्थिक विभागका अमृत गिरीलगायत झण्डै दुई दर्जन उक्त भेलामा सहभागी छन् ।

टिप्पणीहरू