प्रधानमन्त्री चितवनबाट राजधानी फिर्ता

प्रधानमन्त्री चितवनबाट राजधानी फिर्ता

आज बिहान गृह जिल्ला चितवन जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजधानी फर्कनुभएको छ । उहाँ बुद्ध एअरको उडानमा ३ बजे काठमाडौं आउनुभएको छ । 

उहाँ आजै बिहान १२ सदस्यीय टोलीसहित भरतपुर जानुभएको थियो ।

उता बिहान झापा जानुभएका महान्यायाधिवक्ता पनि दिउँसो काठमाडौं फर्कनुभएको छ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल बुद्ध एयरको उडानमा साढे २ बजे भद्रपुरबाट काठमाडौं आउनुभएको हो।

टिप्पणीहरू