माओवादीको प्रादेशिक संसदीय दल बैठक शुरु

माओवादीको प्रादेशिक संसदीय दल बैठक शुरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे प्रदेश सभा संसदीय दल बैठक आज दिउँसो पार्टी कार्यालय  पेरिस डाँडामा शुरू भएकाे छ । 

बागमती प्रदेश सदस्य सरल सहयात्रीको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रममा धादिङ्गबाट प्रदेश साँसद शालिकराम जमर्कट्टेल,सिन्धुपाल्चोकका युवराज चौलागाई,युवराज दुलाल,तारानारायण श्रेष्ठलगायत २० जना सहभागी छन् ।

टिप्पणीहरू