०६ पुस २०८२, आइतबार | 21 Dec 2025, Sunday
जन आस्था
माघ १, २०७९
0 shares
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।
पोखरामा केही बेरअघि भएको विमान दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको बताइएको छ । बैठक साढे १ बजे बस्दैछ ।
टिप्पणीहरू