२५ मंसिर २०८२, बिहीबार | 11 Dec 2025, Thursday
जन आस्था
माघ १४, २०७९
0 shares
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जानुभएको छ । उहाँ आज बिहान साढे ८ बजे बुध्द एअरको उडान नम्बर बिएचए ५०१ बाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
यसअघि उहाँ हिजो साँझ पौने ६ बजे बुध्द एअरको उडानमा सिमराबाट आउनुभएको थियो ।
टिप्पणीहरू