प्रधानमन्त्रीलाई भोलि बिहान उडाउन सेनाको हेलिकप्टर तयार

प्रधानमन्त्रीलाई भोलि बिहान उडाउन सेनाको हेलिकप्टर तयार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि सिन्धुपाल्चोक जानुहुने भएको छ । उहाँ बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

प्रधानमन्त्रीको यात्रानिम्ति सबै तयारी पूरा भएको छ । उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रैको हेलिप्याडबाट उड्ने र फर्कंदा पनि सोही हेलिप्याडमा झर्ने कार्यक्रम छ ।

टिप्पणीहरू