सकियो ‘धरान एक्स्पो २०७९’

सकियो ‘धरान एक्स्पो २०७९’

फागुन १० गतेदेखि जारी धरान एक्स्पो २०७९ सम्पन्न भएको छ । पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको उपस्थितिमा हिजो एक्स्पोको समापन गरिएको हो ।

सुनसरी उद्योग वाणिज्य संघले आयोजनामा गरेको एक्सपो धरान रंगशालामा भएको हो ।

टिप्पणीहरू