अस्कलको चुनावमा अखिल क्रान्तिकारीको जित

अस्कलको चुनावमा अखिल क्रान्तिकारीको जित

काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले सभापति जितेको छ । 

आज भएको निर्वाचनमा क्रान्तिकारीका प्रेम जैशी 'मामा प्रेम' सभापतिमा चुनिएका हुन् । उनले एमालेका अनेरास्ववियुका कमलराज जोशीलाई पराजित गरे । 

क्रान्तिकारीका जैशीलाई काँग्रेस निकट नेविसंघको समर्थन थियो ।

टिप्पणीहरू