०८ पुस २०८२, मंगलबार | 23 Dec 2025, Tuesday
जन आस्था
बैशाख ५, २०८०
176 shares
नेपालका लागि दक्षिण कोरियका राजदूत हिजो राति काठमाडौं आएका छन् । राजदूत चोङ सुक पार्क नयाँ दिल्लीबाट राति ८ बजे काठमाडौं आएको बताइएको छ ।
राजदूत पार्क नेपाल वायुसेवाको उडान नम्बर आरए ०२१८ बाट आएका हुन् ।
टिप्पणीहरू