०७ पुस २०८२, सोमबार | 22 Dec 2025, Monday
जन आस्था
बैशाख ८, २०८०
0 shares
ब्राजिलका एक जना न्यायाधीश काठमाडौं आइपुगेका छन् । त्यहाँको उच्च अदालतका न्यायाधीश एन्टोनियो बेञ्जामिन आज बिहान साढे ७ बजे आएका हुन् ।
एन्टोनियो फ्लाई दुबईको उडान नम्बर एफजेट ११३३ बाट दुबई हुँदै काठमाडौं आएको बताइएको छ ।
टिप्पणीहरू