सिंहदरबारमा परराष्ट्र मन्त्रीसँग अष्ट्रेलियन राजदूतको वार्तालाप

सिंहदरबारमा परराष्ट्र मन्त्रीसँग अष्ट्रेलियन राजदूतको वार्तालाप

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले परराष्ट्र मन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् ।

आज दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले मन्त्रील़ाई भेटेका हुन् । दिउँसो साढे १२ बजे मन्त्रालय पुगेका राजदूत बड मन्त्री साउदसँग करिब २० मीनेट भेटवार्ता गरेर बाहिरिएको बताइएको छ ।

टिप्पणीहरू