०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
बैशाख १६, २०८०
16 shares
नेपाली काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा धनगढीबाट काठमाडौं फर्कनुभएको छ ।
उहाँ आज साँझ आउनुभएको बताइएको छ । डा. राणा श्री एअरलाइन्सको उडान नम्बर एसएचए २२६ मा पौने ६ बजे काठमाडौं आइपुग्नुभएको हो ।
टिप्पणीहरू