पहिले काउन्सिलर पछि राजदूत बनेकी कूटनीतिज्ञको काठमाडौं आगमन

पहिले काउन्सिलर पछि राजदूत बनेकी कूटनीतिज्ञको काठमाडौं आगमन

काठमाडौंस्थित भारतीय दूतावासमा काउन्सिलर र पछि लण्डनस्थित दूतावासमा राजदूत रहेकी एक जना भारतीय पूर्व कूटनीतिज्ञ काठमाडौं आएकी छन् । गायत्री इसार कुमार आज नयाँ दिल्लीबाट काठमाडौं आइपुगेकी हुन् ।

उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५६ मा अपरान्ह साढे ४ बजे काठमाडौं विमानस्थलमा ओर्लेकी थिइन् ।

टिप्पणीहरू