अमेरिकी सभामुखमा माइक जोन्सन

अमेरिकी सभामुखमा माइक जोन्सन

अमेरिकी संसदले नयाँ सभामुख चयन गरेको छ । विपक्षी दल रिपलब्लिकनभित्र पनि चरम दक्षिणपन्थीको रुपमा परिचित माइक जोन्सन सभामुखमा निर्वाचित भएका हुन् । 

जोन्सन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका अति निकटस्थ मानिन्छन् ।

अमेरिकी संसदमा ५६औं सभामुख बनेका उनी लुजियानाबाट अमेरिकी कँग्रेसमा निर्वाचित सांसद हुन् ।

टिप्पणीहरू