अमेरिकाको लुइस्टनमा गोलीकाण्ड, २२ जनाको मृत्यु

अमेरिकाको लुइस्टनमा गोलीकाण्ड, २२ जनाको मृत्यु

अमेरिकाको मेन राज्यको लुइस्टनमा गोलीकाण्ड भएको छ । गोली  प्रहारबाट २२ जनाको मृत्यु भएको बताइएको छ । 

त्यहाँको प्रहरीले गोलीकाण्डमा ६० जना घाइते भएको जनाएको छ ।

गोली प्रहारमा संलग्नको व्यापक खोजी भइरहेको बताइएको छ । दाह्राी पालेका अपराधीले लामो कमिज र जिन्स पाइन्ट लगाएको तस्बिर सार्वजनिक गरिएको छ ।

टिप्पणीहरू