पूर्व मीस नेपालका कारण भोलि सर्किट लाग्ने हल्ला

पूर्व मीस नेपालका कारण भोलि सर्किट लाग्ने हल्ला

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सञ्चालकमा पूर्व मीस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गरेको हो ।

सेयर बजार निरन्तर ओरालो लागेकोतर्फ व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखिएको छ, ‘भोलि सर्किट लाग्छ उसो भए ।’ दिपक पौडेलले लेखेका छन्, ‘मीस नेपालले सर्किट लगाउने भइन् अब ।’

टिप्पणीहरू