नेताहरुको पनि बिहेको लगन

नेताहरुको पनि बिहेको लगन
सुन्नुहोस्

राप्रपा नेपालका दुई जना केन्द्रीय सदस्य दाम्पत्य जीवनमा बाँधिएका छन् । कमल थापा नेतृत्वको उक्त पार्टीका केन्द्रीय सदस्यहरु पुरु दाहाल र प्रजिता पाण्डेले हिजो लगनगाँठो कसेका हुन् ।

केन्द्रीय सदस्यहरुको विवाहमा पुगेर थापा दम्पतीले शुभकामना दिएको फोटो सामाजिक सञ्जालमा सेयर गरिएको छ ।

टिप्पणीहरू