चीनको ग्वाङ्चौमा नेपालीको निधन

चीनको ग्वाङ्चौमा नेपालीको निधन

चीनको ग्वाङ्चौमा एक जना नेपाली घरभित्र मृत फेला परेका छन् । दुई वर्षदेखि उता बस्दै आएका विकास धमलाको हृदयाघातको कारण निधन भएको बताइएको छ । 

ग्वाङ्चौमा व्यवसाय गर्दै आएका उनी काठमाडौं काँडाघारीका बासिन्दा रहेको बुझिएको छ ।

टिप्पणीहरू