उपेन्द्र यादव र पूर्व उपराष्ट्रपति भारत प्रस्थान

उपेन्द्र यादव र पूर्व उपराष्ट्रपति भारत प्रस्थान

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नयाँ दिल्ली जानुभएको छ । उहाँ इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ई ११५२ मा काठमाडौंबाट बिहान पौने ११ बजे उता जानुभएको हो । 

नयाँ दिल्लीबाट आएको सोही विमानमा कृषि विकास मन्त्रालयका सचिव दिपककुमार खराल स्वदेश फर्कनुभएको छ । उहाँ उज्वेकिस्तानमा आयोजित कार्यक्रममा सहभागी भएर आउनुभएको हो । आजै पूर्व उपराष्ट्रपति परमानन्द झा पनि दिल्ली जाने कार्यक्रम छ

टिप्पणीहरू