दोहास्थित नेपाली दूतावास भोलि बन्द

दोहास्थित नेपाली दूतावास भोलि बन्द

दोहास्थित नेपाली राजदूतावास भोलि बन्द हुने भएको छ । कतारको राष्ट्रिय दिवसको अवसरमा दूतावास बन्द गर्न लागिएको हो ।

दूतावासले ‘कतारको राष्ट्रिय दिवसको अवसरमा मिति २०८१ पुस ३ गते बुधबार तदनुसार १८ डिसेम्बर २०२४ का दिन राजदूतावास बन्द रहने छ,’ भन्ने व्यहोराको सूचना जारी गरेको छ ।

टिप्पणीहरू