एमाले नेता पण्डितलाई पत्नी शोक

एमाले नेता पण्डितलाई पत्नी शोक

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितकी श्रीमती विमला महतको निधन भएको छ । उनको राति पौने १बजे निधन भएको हो ।

नेता पण्डितले नै सामाजिक सञ्जालबाट पत्नी महतको निधनको जानकारी दिएका हुन्  । ६० वर्षकी विमला लामो समयदेखि अस्वस्थ थिइन् ।

टिप्पणीहरू