०६ पुस २०८२, आइतबार | 21 Dec 2025, Sunday
जन आस्था
असार १६, २०८२
0 shares
रुपन्देही–३ मा रिक्त प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको छ ।
राप्रपा सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि उक्त मिति तय गरेको हो ।
टिप्पणीहरू